आईसीसी ले नेपाललाई निलम्बन गर्ने स्पष्ट संकेत

फाल्गुन ९, २०७२- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई निलम्बन गर्ने स्पष्ट संकेत दिएको छ । विश्व क्रिकेटको सर्वोच्च निकायले बिहीबार नेपाली क्रिकेटसँग संलग्नहरूलाई पत्र पठाई बाध्यकारी कदम चाल्न आईसीसी अगाडि बढ्नुपर्ने स्थिति आएको जनाएको छ । आईसीसीका ग्लोबल डेभलपमेन्ट … Continue reading आईसीसी ले नेपाललाई निलम्बन गर्ने स्पष्ट संकेत